Subscribe👉️ #AJNews24
खरसाङ वर्ड नम्बर ८ का दुई वृद्धि आमा, बुबा १९८३ साल देखि अन्धकारमा बस्न बाद्य। छोरा, छोरीको माया मोहबाट पनि बन्चित। कहि कताइबाट पाएन सहयोग।
१५/०७/२०२१
खरसाङ नगरपालिका अन्तर्गत वर्ड नम्बर ८ निवासी कृष्णा प्रधान विगत १९५२ साल देखि पिटि लामाको घरमा किराईमा बस्दै आइरहेको छ भने २५ रूपिया भारा देखि बस्दै आइरहेको र अहिले ६० रुपिया भएको छ। भने १९८३ सालमा अचानक घरमा सट सरकिट भए पछि उनको घरमा बत्ती नभएको जान्नुमा आएको छ। त्यस पछि हाइड्रोलाई भनेर बत्ती लगाउन आउदा मालिक पक्षले अनुमति नदिए पछि अहिलेसम्म सम्म नै यी वृद्धि आमा, बुबा अँध्यारोमा बस्न बाद्धय छ। केही दिन अघि मात्र दुई जना मानिस सहयोग गर्न आएका थिए। तर विशेष कुरा बुझ्दा अहिलेसम्म कुनै कानुनी सहयोग पाएन र नगरपालिकालाई पत्रचार गरिएता पनि सहयोग साथै नियाई पाउन नसकेको वृद्धि आमा, बुबा बताउछन्। संगै आफ्नो छोरा, छोरीको माया मोहबाट पनि बन्चित हुन परेकाको ब्यथा सुनाउछन्। अब उनीहरुको यो समस्या वा केश वकिल बन्दना राईले अगाडि बढाइदिने भएको छ।
भिडियो👆️
Contact👉️ 9775495618
Category
Show more
Comments - 0
Related videos for Darjeeling News | खरसाङका दुई वृद्धि आमा बुबा १९८३ साल देखि अन्धकारमा बस्न बाद्य_छोरा छोरीबाट टाढा: