Duration 10:22

दशै 2078 रोटे पिङ बिशेष (Bijayadashami 2078 rote ping) प्राय जसो धेरै ठाँउमा लोप भैसकेको रोटे पिङ।

231 watched
0
8
Published 18 Oct 2021

बडा दशै तथा दिपावली 2078 को उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ, दिदिबहिनी तथा बुबा आमाहरुलाई हार्दिक मंगलमय शुभकामना ।। हरेक बर्ष जस्तै हामीले यो बर्ष पनि प्रायजसो ठाँउ बाट लोप भैसकेको तथा मुस्किलले मात्र भेटिने रोटे पिङ जडान गरि दशैमा मौलिक पिङ खेलेको छौं । अबको नयाँ पुस्ताहरुले नि पुरानो सम्पदा जोगाउने कोशिस गरौ भन्ने उदेश्यले हामी हरेक बर्ष दशैमा यो पिङ मर्मत गरेर खेल्ने गर्दछौं : जलन अधिकारी । A Video by : Jwlan Adhikari यस "मेरो कथा" Youtube च्यानल लाईक, सेयर र सव्सक्राईभ गर्न नभुलौं है । यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Suscribe Us "Mero Katha" #Rote_ping_in_nepal #dashain_nepal #lokeshgamer #nepali Facebook : https://www.facebook.com/profile.php?id=100004208958281 , instragram : instragram.com/jwlanadhikari gmail: jwlanadhikari@gmail.com

Category

Show more

Comments - 0