Duration 7:38

सौतेनी बाउव्दारा बलात्कार गर्न नपाउंदा मारेर फालेपनि बचेकी पूजा गिरीको दर्दनाक अवस्था

154 watched
0
3
Published 27 Jun 2021

#Rape #Crime #Kathmadnu सहयोगको लागि अनुरोध –आमा बहिनीको उपचारको क्रममा अस्पताल गएको मौका पारेर २३ बर्षिया पूजा गिरी पापिस्ट सौतेनी बाउले बलात्कार गर्ने प्रयास भएको थियो। बलात्कार गर्न नपाएपछि सोही पापी सौतेनी बाउले ढुंगाले हानेर मारेर फालेर आए भनेर उल्टै पूजा गिरीकी आमा हिरामाया गिरीलाई भन्दाको त्यो पीडा एउटी आमालाई कस्तो भयो होला ? –त्यो पापी पितालाई हाल जेल सजाय गर्न सफल । –ढुंगै ढुंगाले किचेर रगताम्य पारेर मार्ने प्रयास भएतापनि बच्न सफल पूजा गिरी ६ महिला पश्चात रिकभर भएतापनि विछिप्त बनेकी छन्। मुखको ६ वटा दाँत नष्ट भएको छ। शरीरभरि गहिरो चोटको पीडा अझै वाँकी छ। –ज्याला मजदुरी गरेर परिवार पाल्दैआएकी हिरामाया गिरी सवैलाई छोरीको जीवन रक्षाको लागि सहयोगको हात फैलाएकी छन्। –पूजा गिरीलाई सहयोग गर्न चाहनु हुन्छ भने, हिरामायाको फोन नंबर 9849399924 मा सिधा सम्पर्क गर्नु हुन अनुरोध छ।

Category

Show more

Comments - 0