Duration 7:1

सखुवाटोकि को झोलुङ्गे पुल budiganga gaa.paa

84 watched
0
4
Published 20 Mar 2021

चिया पिउदै आमा सङ्ग गन्थन.... हसेउलि , ठटेउलि अनि सामाजिक परिबेशका केहि कुराहरु । नजिक बाट भिडियो बनाउने क्रम मा चर्को स्वर अझ बडि चर्को सुन्या छ ... सहिदिनुहोला 😊 जहाँ पनि झोलुङ्गे पुलले ठुलै योगदान दिने यथार्थ छदै नै छ सङ्सङै तेस्ले स्थानिय को जिबिको पार्ज्न को निम्ति केहि न केहि योग्दान दिएकै हुन्छ ... बाहिय पर्य्टक भितृन मदत नगरेता पनि आन्तरिक पर्यटकको रोजाई मा पर्ने गर्या छ नब निर्मित बिकासका धरोहरहरु । बाँकि कुरा त भिडियोले नै बताउँछ 😊

Category

Show more

Comments - 0